नेपालगन्ज बाँके भदौ १९ : नेपाल भारत सीमा नाका रुपैडियामा लागु औषधमा निकै राम्रो असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनीलाई रुपैडिहा थानाले पक्राउ गरेको छ ।
केही समय अघि पत्रकार सोनीको लागू औषध तस्करहरुलाई धम्काई रहेको भिडियो पनि धेरै मिडियामा भाईरल भएको थियो भिडियोमा प्रस्ट देखिएको छ वहाले लागू औषध कारोबार गर्ने वाला संग महिने पिछे मोटो रकम असुली गर्दै अएको थिए ।
सोनीलाई आज बिहान उन्कै निवास बाट लागु औषध करोबारी सङ कनेक्सन रहेको अभियोगमा आज रुपैडियाबाट पक्राउ गरिएको रुपैडिया अदर्श थानाले जानकारी गराएको छ ।
सुदर्शन न्यूजमा आबद्ध पत्रकार राम जी सोनी सिमावार्ती छेत्र भारतको रुपैडिहामा धेरै समय देखि पत्रकारिता गर्दै आएका छन ।
थप अनुसन्धानका लागि उनलाई भारतको बहाराईच जेलमा चालान गरेको छ । आब वहालाई आउने ईन्डिया को १७ तारिक साम्म बेल न हुने कुरा पानी थानाको प्रमुख द्वाराा जानकारी गराईएको छ । उनले लकडाउनको बेला देखि नेपाली सीमामा आई नेपाल प्रहरी खटिएको दसगजा नजिक आफ्नो हैइकामप जमाउथे साथै भारतिय प्रहरीलाई पानी धम्क्याउने कार्य गरेको थानाका अध्यक्षले जानकारी दिनु भएको छ ।
पक्राउ गरि थप अनुसन्धान भइ रहेको थानाका वरिष्ठ उप निरीक्षक रुदलबहादुर सिंहले जानकारी दिनु भएको छ ।
रुदलबहादुर सिंह सहित वहाँको टोलीले सक्रियताको साथ कार्य गरेको पाईएको छ बाकीको कुरा थप अनुशन्धान पछि जानकारी गराउने छौ ।










