नागरिकहरुको शान्ति सुरक्षानै हाम्रो पहिलो प्राथमिकता : प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटा

0
439

नेपालगन्ज ,

वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटा केही समय अगाडि कमान्ड समाहले लगत्तै वहाको भनाई नागरिकहरुको शान्ति सुरक्षानै हाम्रो पहिलो प्राथमिकता हो ।

हाम्रो मतहतमा रहेको कुनै पनि क्षेत्रलाई सुरक्षाको कमी र ब्यक्तिलाई कुनै प्रकार को समस्य छ भने घोराही वडा प्रहरी कार्यालयलाई खबर प्राप्त लगत्तै कार्वाहीको दायरमा लयाउने र पुराना अपराध गरेर अदालतबाट सजाय तोकेका फरार अपराधिको खोजतलास गरि पक्राउ गरेर तत्काल अदालतमा बुझाउने छै भन्ने कुरा को जानकारी दिनु भएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटाले आउने दशै तिहारमा समाजमा हुने कुनै प्रकारको गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि जस्ता क्रियाकलाप लाई विशेष नीग्रानीमा राखी अपराधलाई कुनै प्रकारको गलत कार्य न होस भन्ने प्रत्याभुति दिलाउने छु ।

कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने वडा प्रहरी निरीक्षक सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here