अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

0
314

नेपालगन्ज ,असोज १४

नेपालगन्ज बाट लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बुधबार राति अन्दाजी ८ बजेको समयमा नेपालगन्ज उप महानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, बिद्युतिय सामान, घन्टी लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य १ लाख ८३ हजार आठ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here