तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा हुने

0
113

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले  जानकारी दिईन् ।

सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here